बेनीमा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार

विकल्प न्यूज/बेनी साउन २२ गते ।सेन्चुरी कमर्सियल बैंकले म्याग्दीको सदरमुकाम बेनीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार बेनी नगरपालिका ८ न्यूरोडमा एक कार्यक्रमविच नयाँ शाखाको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ ले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । सेन्चुरी कमर्सियल बैंकको यो एकसय १२ औं शाखा हो । बेनी शाखाको … Continue reading बेनीमा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार